विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकको एनआरएनएद्वारा उद्धार

२८ मंसिर, काठमाडौं । गैर आवासीय नेपाली संगठन एनआरएनएले विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार गरेर नेपाल पठाएको छ ।

कुवेतमा एक वर्षदेखि ग्रीन हर्बो कफी सपमा काम गर्दै आएका काभ्रेका सुरेश लामा र दावा लामालाई उद्धार गरी शुक्रबार नेपाल पठाएको हो । दुवैजनाले ११ महिनादेखि कम्पनीबाट तलब पाएका थिएनन् ।

यस्तै ६ महिनादेखि कुवेतको कारागारमा रहेकी मधु केसीको पनि उद्धार गरेर त्यही उडानमार्फत नेपाल पठाएको एनआरएनएले जनाएको छ । उनी घरेलु कामदारको रुपमा कुवेत गएकी थिइन् । रोजगारदाताबाट भनेजति सेवा सुविधा नपाएपछि उनी भागेर अवैधानिक भएर बसेकी थिइन् । कुवेत सरकारले प्रदान गरेको आममाफी प्रयोग गरी नेपाल फर्किन खोज्दा रोजगारदाताले विभिन्न आरोप लगाएर जेल पठाएको अवस्थामा उनको उद्धार गरिएको हो ।

Advertisement

एनआरएनएले नै सबैको नेपाल सम्मको हवाई टिकट, पीसीआर परीक्षण र काठमाडौंदेखि घरसम्मको खर्चको व्यवस्था गरेको हो । गैर आवासीय नेपाली संघ कुवेतले केन्द्रको समन्वय र सहकार्यमा गएको हप्ता मात्रै यस्ता चार जनाको उद्धार गरेर नेपाल पठाएको एनआरएनएले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top