टोटनह्याम र क्रिष्टल प्यालेस, फुलह्याम र लिभरपुल बराबरीमा रोकिए

२९ मंसिर, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपरलाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ ।

गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरे ।

८१ औं मिनेटमा प्यालेसका जेफ्रे स्लपले एक गोल गर्दै खेल बराबरी गरेका हुन् । गएराति भएको अर्को खेलमा लिभरपुल पनि बराबरीमा रोकियो ।

तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुललाई फुल्हमले १–१ गोलको बराबरीमा रोकेको हो ।

गएराति आर्सनललाई बर्नलेले १–० ले हराउँदा लेष्टर सिटीले ब्राइटनमाथि ३–० को जित निकाल्यो ।

यसैंगरी साउथह्याप्टनले शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित ग¥यो । गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलमा १२ खेलबाट २५ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको लिभरपुलको पनि समान २५ अंक छ ।

२४ अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा उक्लिँदा २३ अंक जोडेको साउथह्याम्पटन चौथो तथा २२ अंकसहित चेल्सी पाँचौ स्थानमा झरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top