×

NEPAL TIMES UPDATES

Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026

मलेसियाको टप ग्लोब्समा कार्यरत एक नेपालीको कोरोनाबाट मृत्यु, २ हजार बढी संक्रमित

१ पुष, काठमाडौं । मलेसियाको टप ग्लोब्स कम्पनीमा कार्यरत एक नेपालीको कोरोनाबाट ज्यान गएको छ ।

शनिबार टप ग्लोब्स कम्पनीमा कार्यरत २९ वर्षका यमनारायण चौधरी थारुको ज्यान गएको कम्पनीले पुष्टि गरेको छ । उनी दुई वर्षदेखि सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । कोरोना सङ्क्रमण देखिएका उनलाई निकै पछि मात्र कम्पनीले अस्पताल लगेको थियो ।

Advertisement

उनको निमोनिया र फोक्सोमा समस्याका देखिएकोे थियो । कम्पनीमा कार्यरतमध्ये ५ हजारभन्दा धेरै श्रमिक कोरोना सङ्क्रमित भएका छन् । जसमध्येमा २ हजारभन्दा धेरै नेपाली श्रमिक सङ्क्रमित भइसकेका छन् ।

कम्पनीमा अव्यवस्थित बसाई, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुनु र सामान्य दूरीसमेत कायम नहुँदा पछिल्लो समय धेरै श्रमिकमा सङ्क्रमण देखिएको छ ।

कम्पनीमा कार्यरत युवराज खड्काले सबैभन्दा पहिला कम्पनीले सामान्य स्वास्थ्यका मापदण्ड पनि पालना नगराएको फोटो बाहिर सार्वजनिक गरेका थिए । कम्पनीको म्यानेजरसँग यस विषयमा कुरा गर्दा जागिर जाने डरले उनले नेपालमा रहेका मानवधिकार सम्बन्धी संस्थामा फोटो पठाएका थिए । त्यसपछि यो विषय बाहिर आएको हो ।

कम्पनीले विदेशी श्रमिकलाई समयमा उपचार नगरिदिएको र स्वास्थ्यका बारेमा पनि चासो नदिएको भन्दै श्रमिकहरुले आवाज उठाइरहेका छन् ।

भर्खरको समाचार

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top