×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

तीन महिनामा ६० म्यानपावरमा छड्के, ४५ वटा कम्पनीमाथि कारवाही

३ पौष, काठमाडौं । वैदेशिक रोजगार विभागले तीन महिनामा ६० वटा म्यानपावर कम्पनी छड्के अनुगमन गरेको छ । त्यसमध्ये ४५ वटा कम्पनीले अवैध रुपमा काम गरेको भेटिएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दहालका अनुसार ती सबै कम्पनीको कारोबार रोक्का गरेर कारवाही गरिएको छ ।

Advertisement

उनले अनुगमनका नाममा दरुत्साहन गर्न नखोजिएको भन्दै उजुरी आएका ठाउँमा पीडितलाई न्याय दिने उद्देश्यसहित अनुगमन बढाइएको दाहालले बताए ।

श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको स्वच्छ वैदेशिक रोजगारीबारेको भर्चुअल कार्यक्रममा महानिर्देशक दहालले व्यवसायिक वातावरण बिगार्ने नभई उजुरीका आधारमा अनुगमन गरिएको स्पष्ट गरे ।

उनले खाडी देशमै श्रमिक पठाउन ७ लाखसम्म असुल्ने गरिएको पाइएको भन्दै संस्थागतभन्दा ढी व्यक्तिगत ठगी मौलाएको बताए ।

तलब राम्रो हुने, कोटा सीमित भएको र सम्पर्कमा आएको व्यक्ति नगए अर्को जाने प्रलोभन र दबाव बनाएर ठग्ने गरिएको उनले बताए ।

श्रमिक पनि आफ्नो योग्यता, कामको प्रकृति, तलब, सेवा सुविधा लगायतका विषयमा सेचत नभएकाले समस्या आएको महानिर्देशक दाहालले बताए ।

भर्खरको समाचार

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top