खुमलटारबाट निस्किनेबित्तिकै गृहमन्त्री भेट्न प्रधानमन्त्री पुल्चोक पुगे

३ पुस ७७, शनिबार

४ पुस, काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर फर्किएका छन् ।

साढे १ घण्टा छलफल गरेपछि ओली प्रचण्ड निवास खुमलटारबाट फर्किएका हुन् । खुमलटारको छलफलपछि ओली गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकमा गएका छन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला ओली बिहान प्रचण्ड भेट्न खुमलटार गएका थिए । उनीहरूबीच केके विषयमा छलफल भयो भन्नेबारे भने बाहिर आइसकेको छैन ।

Advertisement

ओली-प्रचण्डबीच छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए । आधा घण्टा छलफलमा बिताएपछि वामदेव पनि खुमलबाटर बाहिरिएका छन् ।

अहिले खुमलटारमा प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको स्रोतले बताएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top