टिकटकको भुतः झोलुङ्गे पुलमा झुण्डिदा झण्डै गयो ज्यान

४ पुस ७७, आइतबार

५ पुस, दाङ ।
झोलुङ्गे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा खसेर एक युवक गम्भीर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ बर्षीय रमेश थापा बबइ गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका छन् ।

घाइते थापालाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले शनिवार दिउँसो सवा २ बजेतिर टिकटक बनाउन भन्दै पुलमा झुण्डिएका थापा लडेर गम्भीर घाइते भएका थिए । संगै गएका साथीहरुले उद्धार गरि उनलाई अस्पताल पुर्‍याएका थिए ।

तुलसीपुरमा उपचार संभव नभएपछि शनिवार बेलुका सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको थियो ।

Advertisement

शनिवार रमाईलो गर्ने भन्दै २५–२६ जना साथीहरु मिलेर पर्यटकीय स्थल पुरन्धारा झरनामा पिकनिक खान गएको समयमा थापा टिकटक बनाउन भन्दै बबई नदीमा निर्मित झुलुङ्गे पुलको सपोट तारमा झुण्डिएको सयममा त्यहीबाट खसेका हुन् ।

थापाको टाउको, अनुहार, छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top