खेल सुरु भएको ६ सेकेन्डमै गोल गर्दै राफेलले बनाए कीर्तिमान

६ पौष, एजेन्सी । खेल सुरु भएको ६ सेकेन्डमा गोल गर्दै एसी मिलानका राफेल लियोले सिरि ए फुटबलको ईतिहासमै सर्वाधिक छिटो गोलको कीर्तिमान कायम गरेका छन् ।

आइतबार राति सासुलोविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै लियोले एसी मिलानका लागि गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

पोर्चुगलका २१ वर्षिया फरवार्डले हकन काल्होग्लुको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

उनले पिआचेन्जाका लागि पाओलो पोगीले फ्लोरेन्टिनाविरुद्ध सन २००१ को डिसेम्बर २००१ मा कायम गरेको ८ दशमलव ९ सेकेन्डको छिटो गोलको कीर्तिमान भंग गरे ।

लियो लगत्तै एलेक्सिस सेलेमेकर्सले मिलान क्लबको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन एक मिनेट अघि घरेलु टोलीका डोमनिको बर्दीले एक गोल फर्काए ।

जितसंगै मिलान क्लबले शहरी प्रतिद्धन्दी ईन्टरसंगको अग्रता १ बनाएको छ । शीर्ष स्थानको एसी मिलानको ३१ अंक छ । सासुलो २३ अंक सहित छैटौं स्थानमा छ ।

आईतबार रातिनै ईन्टर मिलानले स्पिजियालाई २–१ ले हरायो । जित सहित ईन्टरले शीर्ष स्थानको एसी मिलानमाथि दबाब बढाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top