×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

इजरायल र प्यालेस्टाइन वार्ता गर्न तयार, मध्यपूर्वको एकतामा जोड

६ पौष, एजेन्सी । इजरायल र प्यालेस्टाइनका अधिकारीहरु दुवै देश बीचको जारी द्वन्द्व समाधान गर्न वार्ताका लागि तयार भएका छन् ।

लामो समयदेखि दुवै देशबीच जारी द्वन्द्व समाधानका लागि प्यालेस्टाइन, इजरायल र जोर्डनका विदेशमन्त्रीले छलफलसमतेत गरेका छन् ।

Advertisement
Advertisement

उनीहरुले मध्यपूर्वका राष्ट्रहरुको एकताको सन्देशले महत्व राख्ने भन्दै एक आपसमा विभिन्न साझेदारीका लागि वार्ता आवश्यक रहेको बताइएको छ ।

इजिप्टकालागि प्यालेस्टाइन राजदूत दीब अल लुहले प्यालेस्टाइन र अरबी मुलुकहरुको सम्बन्ध बलियो बनाउन वार्ता भएको बताउनुभएको छ ।

उनले मध्यपूर्वमा भएको राजनीतिक परिवर्तनको फाइदा लिँदै आर्थिक र सामाजिक रुपान्तरणका लागि एकता आवश्यक रहेको बताएका हुन् ।

प्यालेस्टाइन र इजरायलको सीमा विवाद समाधानका लागि पनि उक्त छलफल फलदायी हुने बताइएको छ ।

Advertisement
Advertisement

गत अक्टोबर २८ मा प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको तयारीका लागि परामर्ह थाल्न सुझाव दिएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top