×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कारवाही भोग्नु पहिले नै ओलीद्धारा पार्टी विभाजनको तयारीः दुबै अध्यक्षले बोलाए गुट भेला

६ पुस, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटको कदम अलोकतान्त्रिक, असंवैधानिक र निरकुंश भएको निष्कर्ष निकाल्दै उनलाई अनुशासनको कारवाही स्वरुप पार्टी अध्यक्ष पदबाट हटाउने तयारी नेकपाको असन्तुष्ट पक्षले गरेको छ ।

तर त्यो कारवाही भोग्नु भन्दा पहिले नै ओलीले पार्टी फुटाउन सक्ने नेताहरुको आँकलन छ। विकसित राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन्।

Advertisement
Advertisement

ओलीले आफ्ना पूर्व सांसदहरुलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका छन्। यो छलफलबाट ओलीले सांसदहरु नरहेको अवस्थामा केन्द्रीय कमिटिहरुकै आधारमा नयाँ पार्टी गठन या यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको एमाले नामको पार्टीमा भित्रने निर्णय गर्न सक्ने त्यस छलफलमा भाग लिन जान लागेका एक सांसदले बताए।

उनले भने, ‘अब एकै ठाउँमा बस्ने स्थिति रहेन। पार्टी विभाजन हुनेमा अब कुनै संका पनि छैन। तर के कसरी अघि बढ्ने भन्नेमा छलफल गर्न प्रधानमन्त्रीले हामीलाई डाक्नु भएको हो।’

हिजो पार्टी स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। भोलि बस्ने केन्द्रीय समितिको बैठकले कस्तो खालको कारवाही गर्ने भन्ने निर्णय गर्नेछ।

त्यसअघि ओली आफ्नो रणनीति बनाउन छलफलमा जुट्न लागेका हुन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि आफू निकटका सांसदहरुसँग परामर्श गर्दै छन्।

दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरुलाई छलफलका लागि बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डले पछिल्लो घटनाक्रमबारे सांसदहरुलाई ब्रिफिङ गरी कसरी अघि बढ्ने भन्नेबारे परामर्श गर्न लागेको सचिवालय स्रोतले जनाएको छ।

Advertisement

सभामुखको विशेषाधिकार प्रयोग गरी संसद अघि बढाउने विकल्पमा पनि प्रचण्डले परामर्श गर्नेछन्।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top