ओलीपक्षीय नेताहरूको भेला बालुवाटारमा सुरु

६ पुस, काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ।

Advertisement

भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसदको उपस्थिति छ। पूर्व–माओवादीबाट लेखराज भट्ट सहभागी छन्। प्रतिनिधिसभा विघटनपश्चात् बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top