×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

इथियोपियामा अपरिचित आक्रमणकारीद्वारा १०० जनाभन्दा धेरैको हत्या

९ पुस, एजेन्सी ।
अफ्रिकी देश इथियोपियाको पश्चिमी क्षेत्रमा अपरिचित आक्रमणकारीले एक सय जना भन्दा धेरैको हत्या गरेका छन् ।

इथियोपियाको बेनिशान्गुल–गुमुज क्षेत्रमा बुधबार आक्रमण भएको र त्यसमा १०० जना भन्दा बढिको ज्यान गएको त्यहाँको मानवअधिकार आयोगले जनाएको छ ।

Advertisement
Advertisement

स्थानीय स्वास्थ्य संस्थामा कार्यरत नर्सका अनुसार सो आक्रमणमा ३० जना भन्दा बढि भाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ । केहीमाथि गोली प्रहार भएको र अरुलाई चक्कुसहितका धारिलो हतियारले आक्रमण भएको ती नर्सले बताएकी छन् ।

प्रधानमन्त्री एबी अहमदले सो क्षेत्रको भ्रमण गरेको भोलिपल्ट आक्रमण भएको हो । बेबोजी नाम गरेको गाउँमा आक्रमण भएको इथियोपियाको मानवअधिकार आयोगले जनाएको छ । सो क्षेत्रमा विभिन्न आदिवासी समुदायको बसोबास छ ।

मानवअधिकार आयोगले भनेको छ, ‘हतियारधारीहरुको आक्रमणबाट १०० जना भन्दा धेरैको ज्यान गएको छ ।’ शान्ति विरोधी तत्वले आक्रमण गरेको राज्य सरकारका प्रवक्ताले बताएका छन् ।

Advertisement
Advertisement

पछिल्ला महिनाहरुमा सो क्षेत्रमा आदिवासी समुदायसँग जोडिएका हिंसा बढेका छन् । सोही विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री त्यहाँ गएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top