विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

९ पुस ७७, बिहीबार
Share this
699shares

९ पौष, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

बुधवार दिउँसो साँढे ३ बजेको समयमा आफ्नै घर अगाढी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तारमा छुन गई करेन्ट लाग्दा रुखबाट झरेर घाईते भएका महत्तोलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top