×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(को भन्दा को कम ?)
नेकपाका दुई समूह एक–अर्कालाई कारबाहीमा उत्रिए/प्रचण्ड–नेपाल समूहले यसअघि प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएकोमा ओली समूहद्वारा पनि प्रचण्ड कार्यकारी अध्यक्षबाट हटाइए /प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जलाई समेत जिम्मेवारी मुक्त ।

Advertisement
Advertisement

२.(आधिकारिकताको बाटो)
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षद्वारा पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता /संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने व्यवस्था ।

३.(बादल बदली)
नेकपाको सचिवालय सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा बादल नेकपाको केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी / थापालाई उपाध्यक्ष बनाउने तयारी/ नेकपाबाट एउटा गुट अलग भएको गृहमन्त्री थापाको भनाई ।

४.(विरोधको बाटो)
संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहद्वारा भोलिबाटै सडक आन्दोलनमा उत्रिने निर्णय सहित आन्दोलनको कार्यक्रम घोषणा /आगामी पौष १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने ।

५.(दबाब कि प्रभाव ?)
शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकको निर्णय /सर्वोच्च र निर्वाचन आयोगलाई संविधान र कानुन अनुसार फैसला गर्न प्रचण्डको अनुरोध ।

६.(एक काम दुई पन्थ)
संसद विघटनपछि दुविधामा रहेको नेपाली कांग्रेसले देशभर संसद विघटनको विरोधमा आन्दोलन गर्ने /देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमै आगामी पौष १३ गते विरोधका कार्यक्रम गर्ने घोषणा ।

७.(अवसरको सदुपयोग )
संविधानमा असहमति जनाउदै आएको जनता समाजवादी पार्टी, नेपाल पनि संसद विघटनविरुद्ध आन्दोलनको तयारीमा जुट्यो /प्रतिनिधिसभाको बैठक आह्वान गर्न सभामुख अग्नि सापकोटालाई जसपाका नेताहरुको आग्रह ।

८.(महिलाको मत)
विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुद्वारा प्रतिनिधि सभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा/ आर्थिक संकटकाबीच सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धरासायी बन्ने निष्कर्ष ।

९.(यस्तो छ है आज)
नेपालमा आज ६ सय १३ संक्रमित थपिँदा ७ सय ३९ डिस्चार्ज /हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ८ पुग्यो /हाल देशभर ७ हजार ३ सय ८४ सक्रिय संक्रमित ।

१०.(गले त किसान ?)
आन्दोलनरत उखु किसानले सहमतिको लागि सरकारलाई आफ्नो धारणा पठाए /भुक्तानीको सुनिश्चिततासहित सरकारले सहमतिको लागि बोलाए वार्तामा जाने उखु किसान संघर्ष समितिको भनाई ।

११.(गायक मन्त्रीको रेकर्ड)
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर एकल गायनमा विश्व रेकर्डको तयारमा /शुक्रबार बालाजुस्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्दै ।

१२.(ठडिदैंछ धरहरा)
२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माण सम्पन्न / उपत्यका अवलोकन गर्न पाउने २० औं तलामा बन्ने बारदली बनाउने काम जारी /तीन तलाको पार्किङ स्थल निर्माण पनि द्रुत गतिमा ।

१३.(आउँछ त मल ?)
भारतबाट जीटूजी प्रक्रिया मार्फत रासायनिक मल खरिद गर्नेबारे रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढ्यो /दुवै देश स्पष्ट मोडालिटीसहित पुनः सम्वादमा बस्ने /अर्को बार्ताको मिति भने तय हुन बाँकी ।

१४.(नेपालीलाई अवसर)
नेपालका तीन जना क्रिकेट खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने/आबुधाबीमा जनवरी २८ देखि हुने प्रतियोगितामा सोमपाल कामी, करण केसी र कुशल मल्ल तीन फरक टिममा अनुबन्धन हुने पक्का ।

र,

Advertisement

१५.(कोरोनाको अवस्था)
विश्वमा कोरोनाबाट हालसम्म १७ लाख ३९ हजार बढी संक्रमितको मृत्यु /७ करोड ९१ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड ५७ लाख बढी निको भए /संक्रमण फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top