×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

डोटीमा जीप दुर्घटना ः ४ जनाको मृत्यु,९ घाईते

१४ जेष्ठ २०७५

विराटनगर ः डोटीको बोगटान गाउँपालिका वडा नम्बर– ६ गगुडाको पलाडीमा जीप दुर्घटना हुँदा ४ जना यात्रुको मृत्यु भएको छ ।दुर्घटनामा परी अन्य मृत्यु ९ जना घाइते भएका छन् ।

यात्रु बोकेर दिपायलबाट गगुडा तर्फ जाँदै गरेको से १ ज ८७७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

Advertisement
Advertisement

स्थानीय केशब बोगटीका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट करिब एक सय मिटर तल खेसेको थियो । स्थानीय बासिन्दा उद्धारमा जुटेका छन् भने प्रहरी घटनास्थलमा पुगेका छैनन् ।

Advertisement
Advertisement

दुर्घटना लगत्तै प्रहरी घटनास्थल तर्फ हिँडेको जानकारी आएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top