Nepal Times
Nepal Times
3
Shares

‘तपाइँलाई ल्याप्चेको अर्थ थाहा छ?’ भन्दै झोक्किए प्रधानन्यायाधीश !

‘तपाइँलाई ल्याप्चेको अर्थ थाहा छ?’ भन्दै झोक्किए प्रधानन्यायाधीश !

१० पुष, काठमाडौं । संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाशमा बहस गर्दै गर्दा एक जना वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किए । बहसका क्रममा वकिलले संसद विघटनको निर्णयमा ‘इजलासबाट ल्याप्चे नलगाइयोस् भनेका थिए । त्यसपछि राणाले भने, ‘तपाईँलाई ल्याप्चेको अर्थ थाहा छ ? बहस सुन्दिनँ ।’ झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए । त्यसपछि अधिवक्ता अनिता गौतम पौडेलले बहस गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.