×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

थपिए ४८१ संक्रमित, ७३१ डिस्चार्ज हुँदा थप ६ संक्रमितको मृत्यु

१२ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

आजै ७ सय ३१ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ६ संक्रमितको मृत्यु भएको छ ।

Advertisement
Advertisement

योसँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ सय जना संक्रमणमुक्त भएका छन् भने १८ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

हाल देशभर ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top