×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

कोभिडपछि कहाँ हरायो राष्ट्रिय खेल भलिबल ?

१६ पुष २०७७

१६ पुस, काठमाडाैँ ।
राष्ट्रिय खेलको मान्यता पाएको भलिबलले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राम्रै चर्चा पायो । पुरुष र महिला टोलीको प्रदर्शनलाई तुलना गर्दा महिला टोलीले निकै राम्रो प्रशंसा पनि पायो । महिला टोली उपविजेतामा खुम्चिन बाध्य बन्यो भने पुरुष टोली सुरुआती चरणबाट नै बाहिरियो । राष्ट्रिय खेल बनेसँगै भलिबलले राष्ट्रबाट उचित सम्बोधन पाएको छैन भने नेपाल भलिबल संघले क्यालेन्डरका खेल अझै सुचारु गर्न सकेको छैन ।

कोभिडले विश्व थलिएसँगै खेलकुदपनि त्यसको मारमा प¥यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तय भएको तालिकामा हुन नसक्दा केही महाकुम्भ खेल मेला पनि सरे । तर चलायमान भइराख्नु पर्ने खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा जुरमु¥याउँदा नेपालमा भने त्यो सम्भव हुन सकेन । न्युन भौतिक पूर्वाधार र पूरा गर्नु पर्ने स्वास्थ प्रोटोकल असम्भव हुँदा नेपाली खेलकुदलाई ठप्प राख्नु बाहेक विकल्प रहेन । तर अहिलेको अवस्थामा खेलकुद गतिविधि विस्तारै तंग्रिन थालेका छन् । प्राविधिक हिसाबमा संघले गर्नु पर्ने जिम्मेवारीे पूरा गर्न सकेका छैनन् भने तालिकाका केही प्रतियोगितामा पनि आयोजना हुन सकेका छैनन् । राष्ट्रिय खेल भलिबल भन्दै चर्को भाषण गरे पनि अझै सम्म भलिबल संघले कुनै प्रतियोगिताको तालिका तय गर्न सकेको छैन ।

Advertisement
Advertisement

कोभिड महामारी भएको पनि वर्ष दिन वितिसकेको छ । गत चैत यता नेपालमा भलिबल गतिविधि प्राय ठप्प छन् । अहिले सरकारी तवरबाट खेलाडीलाई खेलमा फर्काउनका लागि अनौपचारिक रुपमा अनुमति दिए पनि भलिबल संघले कुनै पनि गतिविधि तर्जुमा गर्न सकेको छैन । किन नसकेको त भन्ने जिज्ञासामा महासचिव चन्दले आर्थिक विषय मुख्य पाटो भएको बताए ।

Advertisement

दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले गरेको प्रदर्शनलाई लिएर भलिबल संघ दंग देखिन्छ । तर पुरुष टोलीमा खस्किएको पारो संघले नियाल्न नसकेको नतिजामा छर्लङ छ । नियमित र न्युन प्रतियोगिताका कारण खेलाडीले पनि राम्रोसँग प्रदर्शन गर्न नसकेको विषयलाई स्वीकार गर्छन । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा धेरै संघ मध्येको भलिबल संघले राष्ट्रिय खेलको मान्यता पाउँदा दंग नै छ । तर सार्वजनिक रुपमा संघले आर्थिक हिसाबमा कमजोर भएको स्विकार पनि गर्दछ । कमजोर आर्थिक विषय देखाउँदै प्रतियोगिता गर्न धौ धौ हुने पनि सर्वाजनिक कार्यत्रममा गुनासो गर्दै आएको छ । सामान्य पूर्वाधार र जटिल भौगोलिक बनोटमा सम्भव हुने खेल भन्दै राष्ट्रियताको मान्यता लिन हतारो गरेको संघ साख जोगाउन भने गम्भीर देखिएको छैन ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top