नाइजेरियामा आतंकवादीहरूको आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु

१९ पौष, एजेन्सी । नाइजेरियामा संदिग्ध इस्लामिक आतंकवादीहरूको आक्रमणमा परेर कम्तीमा ५६ जनाको ज्यान गएको छ ।

नाइजरियाको पश्चिमी सिमाना नजिक पर्ने चोम्ब्याङ्ग्यु गाउँमा भएको घटनामा ठूलो संख्यामा मानिस मारिएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेहरु माछा व्यापारमा संलग्नहरू रहेका छन् । आक्रमणमा अरु १७ जना घाइते भएका छन् ।

अफ्रिकाको सहेल क्षेत्रमा पछिल्लो समय धेरै हिंसात्मक घटनाहरू भएका छन् जुन आतंकवादी समूहहरूले गरेका थिए । फ्रान्समा हिजो दुई जना सैनिक मारिएका थिए । फ्रान्सले पश्चिमी अफ्रिकी क्षेत्रमा इस्लामी आतंकवादको विरूद्ध पश्चिमी अफ्रिकी र युरोपियन सहयोगीहरूको गठबन्धनको नेतृत्व गरिरहेका छन । तर नाइजर र माली जस्ता देशहरू जातीय हिंसा, मानव र लागुऔषधको तस्करीबाट प्रभावित छन ।

Advertisement

आन्तरिक मन्त्री अलकाचे अलहादाले भने सुरक्षाको लागि त्यहाँ सैनिकहरू पठाइएको बताएका छन् । देशको टिल्लाबेरी क्षेत्र २०१७ देखि आपतकालको स्थितिमा रहेको छ र नाइजरमा जिहादी समूहले गर्ने आक्रमण सामान्य छ ।

गएको महिना, नाइजेरियाको जिहादी समूह बोको हरामले दक्षिणपूर्वमा डिफेफा क्षेत्रमा कम्तीमा २७ व्यक्तिको हत्या गरेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top