×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

३३ किलो सुनकाण्ड ः फरार एसएसपी खत्री आफैँ पुगे अदालत

१७ जेष्ठ २०७५

विराटनगर,जेठ १७
सनम शाक्यको हत्या प्रकरण र ३३ केजी सुनकाण्ड प्रकरणमा फरार रहेका एसएसपी श्याम खत्री अदालतमा उपस्थित भएका छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार उनी विहीबार मोरङ जिल्ला अदालतमा आफैँ उपस्थित भएका हुन् ।

Advertisement
Advertisement

उनी फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको थियो । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्रीलाई केही दिन अगाडि बयानको लागि बोलाए पनि टोलीले पत्र काटे लगत्तै खत्री फरार थिए ।

फरार रहेका एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए ।

तर २०७३ चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।

Advertisement
Advertisement

जिल्ला अदालत मोरङमा खत्रीको आजै बयान लिईने स्रोतले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top