कालिञ्चोक मन्दिर जाने क्रममा एक युवतीको मृत्यु

२५ पुस ७७, आइतबार

२५ पुस, दोलखा ।

दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिरमा दर्शन गर्न जाने क्रममा एक युवतीको मृत्यु भएको छ ।

मकवानपुर जिल्लाको फापरबारीकी ३३ वर्षीया सम्झना रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोईरालाले बताए ।

Advertisement

मन्दिर जाने क्रममा कुरी बजारमा पुगेपछि बिरामी परेकी रोक्का स्थानीय संगीता होटलमा आरामका लागि बसेकी थिइन् । होटलमा एक्कासी बेहोश भएपछि सदरमुकाम चरिकोटमा उपचारको लागि पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top