×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

कलंकी–कोटेश्वर सडक खण्डमा आफैँ सडक बत्ती राख्दै ट्राफिक प्रहरी

२६ पुष २०७७

काठमाडौं: कलंकी– कोटेश्वर सडक खण्डमा दुर्घटनाको मात्रा बढेसँगै ट्राफिक प्रहरी आफैं सडक बत्ती राख्न थालेको छ । तीव्र गति र अँध्यारो सडककै कारण दुर्घटना बढेको निस्कर्ष निकालेर ट्राफिक प्रहरी महाशाखाले सो सडकखण्डमा सडक बत्ती राख्न थालेको हो ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले कलंकी– कोटेश्वर सडक खण्डमा दुर्घटना बढ्नुको कारण तीव्र गति र अँध्यारो सडक भएकाले मागेर सडक बत्ती हाल्न लागेको बताउनुभयो ।

Advertisement
Advertisement

‘दैनिक रुपमा दुर्घटना बढेसँगै त्यहाँका संघसंस्था र स्थानीय दानविरहरुसँग सहयोग मागेर सडक बत्ती हाल्ले काम सुरु गरेका छौ’ एसएसपी भट्टराइले गोरखापत्र अनलाइनलाई भन्नुभयो । महाशाखाले विभिन्न संघसंस्थासँगको समन्वयबाट ‘सडकबत्ती अभियान’ सञ्चालन गरेको हो ।

‘रातको समयमा हुने दुर्घटना न्यूनीकरण गराउन यो अभियान चालेका हाँै’ सएसपी जनक भट्टराईले थप्नुभयो । ट्राफिक प्रहरीले रातको समयमा हुने दुर्घटना बढ्नुको कारण खोजी गर्दा अध्यारोनै प्रमुख कारण देखेर अभियान संचालन गरेको हो ।

मध्यनजर गर्दै न्यूनीकरण उपाय निकालिएको हो । महाशाखाले विभिन्न संघसंस्थासँगको समन्वयबाट सडकबत्ती अभियान सञ्चालन गरेको जनाएको छ ।

कम भिजिबिलिटीको कारण कलंकी– कोटेश्वर सडक खण्डको धेरै स्थानमा दुर्घटना ग्रस्त क्षेत्रको संख्या बढेसँगै प्रहरीले सडकबत्ती राख्ने अभियान चलाएको हो । कलंकी– कोटेश्वर सडक खण्डमा रहेका प्रहरी युनिटहरुले समेत बढी जोखिम हुने स्थान पहिचान गरेर रातको समयमा टल्कने खालको ‘स्पिड ब्रेकर’ समेत राख्न थालेका छन् ।सो सडक खण्डका १४ स्थानमा गति नियन्त्रण गर्न टल्किने कोणसमेत राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रातको समयमा हुने अधिकाशं दुर्घटनाबाट अत्याधिक जनधन क्षति भएकाले त्यसलाई रोक्न सडकबत्ती र टल्किने ट्राफिक कोण राख्न सुरु गरेको छ । पहिलो चरणमा अत्याधिक दुर्घटनास्थल हुने क्षेत्र पहिचान गरेर कोटेश्वर–कलंकी सडकखण्डमा पर्ने बीएन्डबी अस्पताल, स्टार अस्पताल, सानेपा, बल्खु सुमोपार्क, खसी बजार, सीता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप कलंकीमा बत्ती जडान भइसकेको छ ।

Advertisement

सडक बत्ती स्थानीय तह, नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सम्बन्धित रहेर काम गर्नुपर्ने भएपनि काठमाडौंका सडकमा सडक बत्तीको संख्या निक्कै कम छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top