×

NEPAL TIMES UPDATES

Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026

बुटवलको चौराहा–गोलपार्क सडक किनारका घरमा बिहानै डोजर चल्यो

२६ पुष २०७७

२६ पुस, बुटवल ।
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मका सडक किनारका घरमा डिभिजन सडक कार्यालयले डोजर चलाएर भत्काउन थालेको छ ।

बिहानैदेखि ब्यापक प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहर भत्काउन सुरु गरेको हो । अहिले बुटवलको ट्राफिक चोकमा रहेको दुर्गा मन्दिरको सटरमा डोजर लगाईएको छ ।

Advertisement
Advertisement

पटक पटक अदालतको आदेशले रोकिदै आएको सो सडकको विस्तारविरुद्ध नारायणी देवी प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यसअघि गत ९ असारमा दिएको अल्पकालीन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

सर्वोच्चका न्यायाधीस सपना प्रधान मल्ल र डा.मनोज कुमार शर्माको संयुक्त ईजलासले सो आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । अदालतको आदेशसँगै बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमा भित्रका घरटहरा तथा त्यहाँ बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो ।

Advertisement

हामीले सडक सीमा मिचेर निर्माण गरिएका घर टहर हटाउन पटक–पटक आग्रह गरेका थियौं उहाँहरुले मान्नु भएन, त्यसैले बाध्य भएर डोजर लगाएका हौं, डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले भने ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top