×

NEPAL TIMES UPDATES

Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026
Playing
Oli का कारण Balen मेयरबाट प्रधानमन्त्री बन्दै|| Nepal Times
Mar 16, 2026
Playing
पिएलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री आलोचित, सुशीलाको आदर्शमा प्रश्न|| Nepal Times
Mar 16, 2026

कोरोनाका कारण साउदीमा लगाइएका सबैखाले प्रतिबन्ध मार्चदेखि हट्ने

२७ पुष २०७७

२७ पौष, काठमाडौं । कोरोना सँगसँगै अघि बढेको विश्वका धेरै राष्ट्रले कोरोनाका कारणलगाइएका प्रतिबन्धहरु हटाएर पूर्ववत अवस्थामा मुलुकलाई अघि बढाएका छन् भने कही राष्ट्रले अझै पनि कोरोनाविरुद्धका प्रतिबन्ध यथावत राखेका छन् ।

पछिल्लो समय कोरोनाको दोस्रो स्वरुप आएपछि यूरोपका केही राष्ट्रहरु थप प्रतिबन्धहरु लागेका छन । कोरोनाको उद्गम भनिएको चीनको एक सहरमा पनि संक्रमण देखिएपछि पुन लकडाउनको घोषणा गरिएको छ ।

Advertisement

यसरी हेर्दा संक्रमणको अवस्था अनुसार विभिन्न राष्ट्रमा कोरोनाका विभिन्न नितिहरु अख्तियार गरिएको छ । कोरोनासँगै अघि बढेको नेपालमा पनि धेरै प्रतिबन्धहरु हटिसकेका छन भने प्रतिबन्ध लागेका सिनेमा हल, पार्टी प्यालेस, विद्यालय लगायतपनि खुलाउने तयारी भईरहेको छ ।

उता नेपालीहरुको श्रम गन्तब्य साउदी अरेबियाले कोरोनाका कारण लगाएको सबैखाले प्रतिबन्धहरु आगामी मार्च ३१ तारिखदेखि पूर्ण रुपमा हटाउने भएको छ ।

साउदीले सबै अस्थायी यात्रा प्रतिबन्ध हटाउने र सबै अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने निर्णय गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उदृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ ।

प्रतिबन्ध हटेपछि साउदी आउने र त्यहाँबाट जाने सबै अन्तराष्ट्रिय उडानहरू सामान्य अवस्थामा झैं नियमित सञ्चालन हुनेछ भने नागरिकहरूलाई देश बाहिर यात्रा गर्न र फिर्ता आउन अनुमति दिइनेछ।

मन्त्रालयका अनुसार सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा कोरोना फैलावट रोक्न सबै आवश्यक सावधानीहरूको बीचमा सम्बन्धित समितिले तोकेको प्रक्रिया र सावधानी अनुरूप हुने जनाएको छ ।

त्यहाँ हालैका दिनहरूमा नयां संक्रमितको संख्या सय भन्दा कम हुनेगरेको छ । त्यहाँ कार्यरत नेपालीसहित अन्य आप्रबासी कामदारहरुलाई पनि यो खोप निः शुल्क रुपमा लगाईरहेका छन् ।

साउदीले कोरोना संक्रमणका करण विगत लामो समयदेखि हवाई उडान लगायत सबैखाले यात्रामा प्रतिबन्ध लगाएको थियो । साउदीको प्रतिबन्ध हटाउने घोषणासंगै त्यहाँबाट नेपाल फर्किने तथा नेपालदेखि साउदी फर्किने नेपाली कामदारहरुलाई सहज हुनेछ ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top