×

NEPAL TIMES UPDATES

Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026

माघ एक गतेदेखि उपभोक्ताबाटै कमिसन बापत थप ५० पैसा असुल गर्नेः आयल निगम

२७ पौष, काठमाडौं । कमिसन नबढाएको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क असुल गर्ने निर्णय गरेको छ ।

कमिसन बडढाउन आयल निगमलाई पटक(पटक आग्रह गरिएपनि कमिसन वृद्धिको निर्णय नगरिएपछि माघ एक गतेबाट लागू हुने गरी उपभोक्ताबाटै प्रतिलिटर ५० पैसाका दरले अतिरिक्त रकम असुल गर्ने निर्णय गरिएको एशोसिएसनले जनाएको छ ।

Advertisement
Advertisement

मासिक ६१ हजार लिटर देखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यावसायीलाई पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन बढाउनुपर्ने व्यवसायीहरुको माग छ ।

एक लाख २० हजार देखि एक लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३.४० र डिजेलमा ३.१२ प्रतिशतले कमिसन बढाउनुपर्ने एसोसियसनको माग छ ।

हरेक दुई वर्षमा व्यवसायीहरुको कमिसन वृद्धि गर्नु पर्नेमा निगमकै सहभागितामा गठित अध्ययन कार्यदलले समेत गरेको सिफारिस लत्याइएको व्यवसायीहरुको आरोप छ । माघ एक गतेदेखि उपभोक्ताबाट थप शुल्क असुल्दा उत्पन्न हुने असहज स्थितिको जिम्मा निगमले लिनुपर्ने पनि एशोसिएसनले जनाएको छ ।

तीन वर्षअघि नै कमिसन बढाउन निगमलाई पेश गरेको प्रतिवेदनअनुसार ‘लगानी तथा ऋण’ र ‘आय व्यय हिसाब’ र प्रशासनिक खर्चहको विवरणअनुसार कमिसन बढाउन पेश गरेको प्रतिवेदन कार्यन्वयन गर्न निगमले अटेर गरेको एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । देशभर १५६१ पेट्रोलियम व्यवसायी छन् ।

पाँच वर्षदेखि व्यवसायीले यो मुद्धा उठाई राखेपनि समझदारी हुन नसकेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

‘बिक्रेताहरुको दायित्व थपिएको कुरा जायज छ, कमिसन पनि पुनर्बिचार हुन्छ, तर उपभोक्ताबाट अतिरिक्त पैसा असुल गर्छु भन्नु जायज होइन,’ कार्यकारी निर्देशक पौडेलले भने ।

सरकारले बढीमा प्रतिलिटर ३५ पैसासम्म दिनसक्ने प्रस्ताव गरेपनि व्यवसायीहरुले ५० पैसा कमिसन पाउनुपर्ने दाबी नछोडेको उनको भनाइ छ ।

Advertisement

निगमको साधारण सभामा व्यवसायीको मागको सम्बन्धमा छलफल हुने र उचित निर्णय हुनसक्ने पौडेलले बताए । हाल व्यवसायीहरुले पेट्रोलमा प्रतिलिटर ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन लिंदै आएका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top