×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

आत्मसमर्पण गर, नत्र तिम्रो ढोकामै पुग्नेछौँः एफबीआई

२९ पुष २०७७

२९ पुस, एजेन्सी ।
अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई) ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ।

अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन्। वासिङ्टनस्थित संसद् भवन रहेको क्यापिटल भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हङ्गामा मच्चाएका थिए।

Advertisement

त्यसक्रममा पाँचजनाको ज्यान गएको थियो। घटनामा संलग्न भएको आरोपमा १६० जनाभन्दा धेरैविरुद्ध फौजदारी अनुसन्धान सुरु गरिएको बताइएको छ।

जेल सजायको व्यवस्था

कोलम्बियाका कार्यवाहक महान्यायाधिवक्ता माइकल शेरवीनले उनीहरूविरुद्ध आक्रमण र विद्रोहको षड्यन्त्र लगायतका अभियोग लगाइन सक्ने जानकारी दिए।

ती अभियोगमा २० वर्षसम्म जेल सजाय हुनसक्छ। अभियोग लगाइनेहरूको सङ्ख्या सैयौँ पुग्न सक्ने उनको भनाइ छ।

नागरिकहरूबाट प्रमाणको रूपमा घटनासँग सम्बन्धित करिब एक लाख डिजिटल अंशहरू प्राप्त गरेको बताउँदै वासिङ्टन डीसीस्थित एफबीआई कार्यालयका सहनिर्देशक स्टिभन डूआन्टानोले पनि अनुसन्धान र अभियोग दुवै सङ्ख्या बढ्ने ठानिएको जानकारी दिए।

हवाई यात्रामा रोक

एफबीआईले क्यापिटल हिंसामा संलग्नलाई कानुन पालना गराउने निकायसमक्ष उपस्थित हुन आग्रह गरेको छ।

डूआन्टानोले भने, यदि तिमिले डीसी छाडिसकेका छौ भने पनि स्थानीय कार्यालयका प्रतिनिधिले तिम्रो घरको ढोका ढकढक्याउन आइपुग्नेछन्। सिनेटर चक सुमरले घटनाको दिन क्यापिटल भवनमा रहेकाहरूलाई हवाई यात्रा गर्न नपाउने राष्ट्रिय सूचीमा राख्न सङ्घीय सरकारलाई आग्रह गरेका छन्।

उनले भने, हामीले त्यस्ता राजद्रोहीलाई जहाजमा पस्न दिनु हुँदैन र थप हिंसा अनि ध्वंस मच्चाउने कारण बन्न दिनु हुँदैन। उक्त घटनालाई प्रोत्साहित गरेको आरोप ट्रम्पमाथि लगाउँदै डेमोक्याटहरूले उनलाई पदमुक्त गराउने प्रयास गरिरहेका छन्।(बीबीसी)

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top