×

NEPAL TIMES UPDATES

Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026

कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि बेलायतमा कडा प्रतिबन्द

३ माघ, एजेन्सी ।
बेलायतमा लगाइएको प्रतिबन्दलाई थप कडाइ गरिएको छ ।

कोरोना भाइरसको नयाँ स्वरुप देखापरेपछि बेलायतमा कही सातादेखि प्रतिवन्द लगाउन थालिएको हो । बेलायत प्रवेश गर्ने अन्य देशका नागरिकमाथि कडाइ गरिएको छ भने आप्रवासी कामदारहरु पनि स्वदेश फर्कन थालेका छन् ।

Advertisement

प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि बेलायतका सबै नाकाहरुमा कडाइ गरिएको बताए । सो प्रतिवन्द आगामी फेब्रुअरीसम्म जारी रहने बीबीसीले जनाएको छ ।

यस्तै अन्य मुलुकबाट बेलायत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोराना परीक्षण गरेर निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी बेलायत प्रवेश गरेका नागरिकहरुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको समाचारमा जनाइएको छ ।

यसैबीच गत वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण विश्वमा २० लाख भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी विश्वभर कोरोनाका कारण नौ करोड ३० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार युरोपमा ६ लाख ५० हजार भन्दा बढी सर्वसाधारणको कोरोनाका कारण मृत्यु भएको छ । यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले महामारीको सामना गर्नविश्वव्यापी ऐक्यवद्धताको खाँचो रहेको बताएका छन् ।

महासचिव गुटेरसले विश्व्यापी समन्वयको अभावले अझै पनि महामारी नियन्त्रणमा आउन नसकेको बताएका हुन्।

भर्खरको समाचार

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top