देशभरका ७५३ स्थानीय तहमा कांग्रेसले आज प्रदर्शन गर्दै

२ माघ ७७, शनिबार

३ माघ, विराटनगर ।
असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ।

देशभरका ७ सय ५३ स्थानीय तहमा कांग्रेसले आज प्रदर्शन गर्न लागेको हो। यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका थिए।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। प्रतिनिधिसभा भंग गर्न कदमलाई असंवैधानिक भनेको कांग्रेसले त्यसविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको छ।

Advertisement

संसद विघटनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top