×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

१९ जेष्ठ २०७५

गौशाला, जेठ १९
महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही रु २५ हजारका दरले राहत उपलब्ध गराएको हो ।

Advertisement
Advertisement

सो रकममध्ये बाढीबाट क्षति भएका घरको मर्मतको लागि रु १५ हजार र न्यानो कपडाको लागि रु १० हजार गरी जम्मा २५ हजार प्रति परिवार वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए।

महोत्तरीका बाढीपीडितले झण्डै एक वर्षपछि राहत पाएका छन् भने उनीहरुले विगत एक वर्षमा रु २५ हजार भन्दा बढी ऋण, कर्जा गरिसकेकाले सरकारसँग पुनः थप राहतको माग गरेका छन् ।

Advertisement
Advertisement

महोत्तरीमा गतवर्ष साउनमा आएका भीषण बाढीले नौ जनाको मृत्यु हुनुका साथै हजाराैँ घरवार विहीन भएका थिए । साथै जिल्लामा कडोराैँ  मूल्यको क्षति भएको थियो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top