जुम्लामा शुरु भयो लोडशेडिङ, दिनको ३ पटक बत्ती जाने

५ माघ ७७, सोमबार

५ माघ, जुम्ला ।
जुम्लाका विभिन्न ठाउँमा दैनिक लोडशेडिङ हुने भएको छ ।

Advertisement

नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका नै सार्वजनिक गरेर यस्तो सूचना दिएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top