कर्मचारीको एक आधिकारिक ट्रेड यूनियन वाहेक अन्य हटाउने तयारी

विराटनगर,जेठ १९
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा ९५ प्रतिशत कर्मचारी पठाईसकिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री पण्डितले स्थानिय निकायका प्रमुख र महत्वपुर्ण पदहरुका ९५ प्रतिशत कर्मचारी पठाईसकिएको र बांकी कर्मचारी यहि महिनाको मसान्तसम्म पठाईसक्ने बताए ।

उनले हालकालागि स्वेच्छीक अवकास स्थगित रहेको जानकारी दिँदै नियममित रुपमा अहिलेसम्म दुई हजार कर्मचारीले अवकास लिएको र वाँकीले आफ्नो कार्य सुचारु रुपले गरिरहेको बताए ।

मन्त्री पण्डितले प्रस्तावित संघीय निजामती विधेयक कानून मन्त्रालय पुगेको जानकारी दिदै धेरै कर्मचारी संगठन आवश्यक नरहेको बताए । उनले कर्मचारीको एक आधिकारिक ट्रेड यूनियन वाहेक अन्य हटाउने तयारी गरिरहेको पनि जानकारी दिए ।

निर्वाचित एउटा मात्र कर्मचारी संगठन हुनुपर्ने पक्षमा सरकारले तयारी गरिरहेको रहेको समेत उनले बताए । ट्रेड यूनियनहरुले सरकारले गर्ने निति निर्माणमा सुझाव एवम् सहयोग दिन सक्ने उनको भनाई थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top