टेस्ट क्रिकेट शृङ्खला जितेको भारतीय टोलीले भारु पाँच करोड बोनस पाउने

६ माघ, काठमाडौँ । अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट शृङ्खला जितेको भारतीय क्रिकेट टोलीले भारु पाँच करोड बोनस पाउने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय साहले कठिन परिस्थितिमा भारतीय टिमले ठूलो उपलब्धि हासिल गरेकाले उनीहरूको हौसलाको लागि पाँच करोड रुपैयाँ बोनस दिने निर्णय गरेको बताएका छन् ।

नियमित कप्तान विराट कोहली, अलराउण्डर रविन्द्र जडेजा, बलर मोहम्मद शामी र रविचन्द्रन आश्विनलगायतका मुख्य खेलाडी नहुँदा पनि भारतले शृङ्खला जितेको हो ।

अस्ट्रेलियाले सन् १९८२ यता ब्रिस्बेन क्रिकेट मैदानमा टेस्ट खेल गुमाएको थिएन तर यस पटक भारतले ३२ वर्षको रेकर्ड तोड्दै तीन विकेटले खेल आफ्नो पक्षमा पारेको छ ।

भारतीय क्रिकेट टिमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व क्रिकेटर सचिन तेन्दुलकरलगायतले बधाई दिएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top