नयाँ दिल्लीमा एक नेपाली विद्यार्थीले गरे आत्महत्या

७ माघ ७७, बिहीबार

८ माघ, विराटनगर ।
भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्।

चार्टर्ड एकाउन्टेन्टको अन्तिम वर्षका विद्यार्थी मदन भण्डारीले आत्महत्या गरेको खबर पाएको गुल्मीका गोपाल थापाले जानकारी दिए। गोपालका अनुसार मदनले सुसाइड गरेको जानकारी भारतीय प्रहरीले उनलाई ३ दिनअघि दिएको थियो।

मदनका हजुरबुवा यज्ञमूर्ति भण्डारीले नातिको अन्तिम संस्कार गर्न शव ल्याउन आफन्तसहितको समूह नयाँ दिल्ली जाने तयारीमा रहेको बताए। उनका अनुसार मदनको शव गुल्मी चन्द्रकोट नगरपालिका–७ स्थित घरमा ल्याउन अझै केही दिन लाग्नेछ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top