इराकमा आत्मघाती बम बिस्फोट, २८ जनाको मृत्यु

८ माघ, एजेन्सी ।

Advertisement

इराकमा आत्मघाती बम बिस्फोटमा परी २८ जनाको मृत्यु भने ७३ जना घाइते भएका छन् ।

इराकको राजघानी बगदादको बयस्त शहरका दुई स्थानमा आज गराइएको आत्मघाती बम बिस्फोटमा परी २८ जनाको मृत्यु हुनुका साथैे ७३ जना घाइते भएको बगदादका अपरेसन कमाण्डका निर्देशक ब्रिगेडियर जनरल हासेम अल अजावीले बताएका छन् ।

Advertisement

विस्फोटको जिम्मा कुनै समूहले नलिएपनि घट्नाको प्रकृती हेर्दा बिद्धोही समूह आइ एस् आरले गराएको हुन सक्ने आशंका सेनाले गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top