महानगरीय ट्राफिकले हराएका २४ मोटरसाइकल धनीलाई बुझायो

१२ माघ ७७, मंगलबार

१२ माघ, काठमाडाैँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीहरुलाई सोमाबार मोटरसाइकल हस्तान्तरण गरेको हो ।

महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी चोरी भएका मोटरसाइकल पक्राउ गर्न थालेको छ । खोजीको दायरा बढाउँदै लगेको तथा मोटरसाइकल फेला पर्ने क्रमपनि बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताए । चोरहरुलाई मुद्दा दायर गरेको पनि उनले जानकारी दिए ।

महाशाखा प्रमुख भट्टराईले यो अभियानलाई अझ तिव्रताका साथ अघि बढाउने बताए । हराएको मोटरसाइकल पाएपछि मोटरसाइकल धनीहरुले खुशी व्यक्त गरेका छन् । हराउन नदिनको निम्ति आगामी दिनमा सवारी धनिले नै सर्तकता अपनाउनुपर्ने उनीहरुको भनाई छ ।

महाशाखाको टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुंगेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, सुकेधारा बसुन्धारा, कोटेश्वर, धुम्बाराही लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी बुझाएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top