NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा आइतवार मंसिर १४ , २०८२
चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’ आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ? आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’ आइतवार मंसिर १४ , २०८२
अवकाशपछि उच्च प्रहरीहरू किन बोक्छन् दलका झोला ? आइतवार मंसिर १४ , २०८२
Next
Prev

समाचार

कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

बुधबार माघ १४ , २०७७
Reading Time: 1 min read
A A
कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ माघ, इलाम ।
कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ ।

शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् ।

संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएका हुन् ।

LS Auto

शैक्षिक सत्र सधैँ वैशाखबाट शुरु हुन्थ्यो तर यसपटक कोरोनाका कारण दशैँपछि मात्र विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन थाले । बन्दाबन्दीपछि केही विद्यालयले वैकल्पिक विधिबाट समेत पढाउन थाले ।

निजी विद्यालयले पूरै शैक्षिक सत्रको शुल्क तिराउने बुझेपछि बच्चालाई सामुदायिक विद्यालयमा लगेको इलाम सदरमुकाममा बसोबास गर्ने एक विद्यार्थीका अभिभावकले बताए ।

विगतका वर्षमा निजी विद्यालयमा बच्चा पढाइरहेका ती व्यक्तिले पुरानो विद्यालयले वैकल्पिक माध्यमबाट पढाउँदाको शुल्कसाथै अन्य शुल्क तिराउने बताएको थियो ।

“कात्तिकपछि त के पढाइ हुन्छ र ? बोर्डिङले पनि बोलाएको हो तर शुल्क तिर्न नसकिने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेँ”, नाम नखुलाउने शर्तमा ती अभिभावकले भने, “आखिर पढाइ उस्तै जस्तो लाग्यो ।

अनि सदरमुकामकै निजी विद्यालय छोडाएको हो ।” सदाजस्तो विद्यालयले यस वर्ष भर्ना अभियानले गराउन पाएनन् । विगतका वर्षमा अभिभावकको घरघर पुगेर विद्यार्थी भर्ना अभियान चलाउने सामुदायिक विद्यालयका शिक्षक अभियानै नचलाउँदा पनि विद्यार्थी आएको बताउँछन् ।

विगतको तुलनामा झण्डै ३० प्रतिशत विद्यार्थी बढेको सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयका शिक्षक शिरोमणि भट्टराईले बताए। यसपटक विद्यालयमा शिशु कक्षा, कक्षा ७ र कक्षा ९ मा विद्यार्थी बढेको भट्टराईको भनाइ छ ।

“विद्यार्थी बढे पनि विद्यालयमा स्रोत साधन व्यवस्थापनमा समस्या छ । जति पनि भर्ना गराउनैपर्ने बाध्यता छ”, भट्टराईले भने। आदर्शमा मात्रै होइन, समग्र जिल्लाका सबै सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ तर आधिकारिक तथ्याङ्क कसैसँग छैन ।

संस्थागत विद्यालयमा यस वर्ष विद्यार्थी घटेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्माचार्य स्वीकार गर्छन्। उनका अनुसार आफ्नो अपेक्षाभन्दा बढी विद्यार्थी संस्थागत विद्यालय आए पनि विगतमा भन्दा केही सङ्ख्यामा घटेको हो ।

“हामीले यस वर्ष करिब ५० प्रतिशत विद्यार्थी मात्रै भर्ना हुन्छन् भन्ने अनुमान गरेका थियौँ तर करिब ९० प्रतिशतको हारहारीमा विद्यार्थी फर्किए”, कर्मचार्यले भने, “केही विद्यार्थी अर्को भर्ना हुने गरी बसे भने केहीचाहिँ आफ्नो नजिकको सामुदायिक विद्यालयमा गएको अनुमान गरेका छौँ ।”

कर्मचार्यका अनुसार स्थायी घर छाडेर अस्थायीरूपमा ९डेरा गरेर० बालबालिका पढाउने अभिभावकले बालबालिका नफर्काएका हुन् । शैक्षिक सत्र सकिन लागेको बुझेपछि घरापायक नै भर्ना गराएको उनको भनाइ छ ।

सरकारी विद्यालयमा विद्यार्थी पढाउँदा छात्रवृत्ति पाउने, उच्च शिक्षामा विभिन्न अवसरमा सामेल हुन पाइने आश्वासनले पनि माथिल्ला कक्षामा संस्थागत विद्यालय छाड्ने गरेको कर्मचार्यको भनाइ छ ।

विद्यालयको तल्लो तहमा संस्थागत विद्यालयमा विद्यार्थी आकर्षित देखिए पनि माथिल्लो तहमा समेत सामुदायिक विद्यालयतर्फ नै कन्द्रित हुने गरेका छन् ।

कम शुल्कमा पठनपाठन हुने र पुस्तकको निःशुल्क व्यवस्था हुने भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी बढ्ने गरेका हुन् । यता जिल्ला शिक्षा तथा समन्वय एकाइ कार्यालयले भने निश्चित स्थानका विद्यार्थी बढेको बताएको छ ।

स्थानान्तरण नलग्दा समस्या

अभिभावकले एक विद्यालयबाट अर्को विद्यालयमा विद्यार्थी लैजाँदा स्थानान्तरण पत्र नहुँदा विद्यार्थीको तथ्याङ्क राख्न गाह्रो भएको सरोकारवालाले बताएका छन् ।

विद्यार्थी अर्को विद्यालयमा भर्ना गर्ने तर पुरानो विद्यालयमा जानकारी नगराउने गर्दा दुवै विद्यालयमा तथ्याङ्क रहने गरेको गुनासो छ । कतिपय विद्यालयले स्थानान्तरण पत्र अनिवार्य नगराउँदा समस्या आएको हो ।

शिक्षा नियमावलीमा समेत स्थानान्तरण पत्र लानुपर्ने बताइए पनि अभिभावकले अप्ठ्यारो स्थितिमा मात्र लैजाने नत्र त्यसै विद्यार्थी स्थानान्तरण गराउने गरेको प्याब्सनका जिल्ला अध्यक्ष कर्माचार्यको भनाइ छ ।

निजी विद्यालयले सहजरूपमा विद्यार्थी स्थानान्तरण गर्न नदिने वा अतिरिक्त शुल्क लिने सम्भावना देखेपछि अभिभावकले स्थानान्तरण पत्र नलिने गरेको देखिएको छ तर नियमभन्दा बाहिर शुल्क नउठाएको संस्थागत विद्यालयले जनाएका छन् ।

“विद्यार्थी जुन समयसम्म विद्यालयमा रहन्छ, त्यतिको त लिनै पर्यो, नभए अन्य शुल्क लिइँदैन”, प्याब्सन अध्यक्ष कर्मचार्यले भने, “आफ्नो पुरानो विद्यार्थी अर्को विद्यालय जाँदा केही सोधखोज गर्ने त गरिन्छ तर विद्यार्थी नदिइने भन्ने हुँदैन ।”

स्थानान्तरण पत्र नलैजाँदा तथ्याङ्कमा धेरै विद्यार्थी देखिए पनि तथ्याङ्कभन्दा कम सङ्ख्यामा विद्यार्थी देखिने गरेको कर्मचार्यको भनाइ छ ।(रासस)

लोकप्रीय

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

विचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२

थप समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन
अन्तर्राष्ट्रिय

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?
ताजा समाचार

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’
ताजा समाचार

अबको प्रधानमन्त्री को ?‘जनजाति कि त मधेसी’

आइतवार मंसिर १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा

आइतवार मंसिर १४ , २०८२
ताइवान निल्ने अन्तिम दाउमा चीन

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

आइतवार मंसिर १४ , २०८२
भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

आइतवार मंसिर १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.