×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोकिराखेको ट्रकमा अर्को ट्रक ठाेक्किँदा २ जनाको मृत्यु, १ जना घाइते

१९ माघ २०७७

१९ माघ, धादिङ ।

पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जान घाइते भएका छन् ।

Advertisement
Advertisement

थाक्रे गाँउपालिका अन्तरगत पर्ने महादेवबेँशी-सिम्ले सडक खण्डको कोइराले भन्ने स्थानमा बिग्रिएर रोकी राखेको ट्रकमा अर्को मालवाहक ट्रक आई ठक्कर खाँदा दुर्घटना भएको हो ।

मुग्लिन तर्फबाट काठमाण्डौँ आउँदै गरेको लु २ ख २७० नम्वरको ट्रकले रोकी राखेको ना ६ ख ६४६५ नम्वरको ट्रकलाई ठक्कर दिँदा ट्रकमा सवार संखुवासभा निवासी किरण कार्की र सोही ट्रकका सहचालक किरण प्रताप गुरुङ्गको मृत्यु भएको हो ।

Advertisement

यसैगरी ट्रक चालक नवलपरासी निवासी लिलाराम अधिकारी गम्भीर घाइते भएका छन् । घाइते अधिकारीको काठमाण्डौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top