सागर थापाको पहलमा विराटनगरमा ५ किलोमिटर सडक कालोपत्रे हुने

१९ माघ ७७, मंगलबार

१९ माघ, विराटनगर ।
विराटनगर महानगरपालिका भित्रका थप १० वटा सडक कालो पत्रे बन्ने भएका छन् । संघीय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयको बजेटमा सडक बन्न लागेका हुन् । नेकपाका महानगर कमिटि अध्यक्ष सागर थापाले केही दिनअघि भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसँग सडक कालोपत्रेका लागि डेलिकेसन गएपछि विराटनगरका सडक कालोपत्रे बन्ने भएका हुन् ।

थापाका अनुसार लामो समयदेखि सडक बनेपनि कालोपत्रे हुन नसकेका ती सडकमा केही समयभित्रै कालोपत्रे हुनेछन् । यसका लागि विराटनगरस्थित डिभिजन सडक कार्यालयले सोमबार टेण्डर समेत आह्वान गरेको छ । थापाका अनुसार विराटनगर ५ स्थित सिटी रुट अन्तर्गत विराटनगर ५ को वडा कार्यलयदेखि शान्तिचौकसम्म, वडा नम्बर २ को मुनाल मार्ग हुदै सोमबारे मार्गसम्म, वडा नं. १२ को पञ्चमुखी चौकदेखि मंगलबारे हाटियासम्म, वडा नं. ४ को सगरमाथा एकलबिया मार्ग, बाबाकुटी संजीवनी मार्ग, आर्यवेदिक मार्गमा कालोपत्रे हुने छन् ।

 

Advertisement

यस्तै विराटनगर ८ को संगम मार्ग, वडा नं. १७ को हिमालय मार्ग, वडा नं. ११ को जनसहयोग मार्ग, ६ को अमान मार्ग कालोपत्रे हुने भएको छ । सबै मार्गको दुरी करिब ४ किलोमिटर र लागत ५ करोड रुपैयाँ हुने डिभिजन सडक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका इन्जिनियर सुधिर कुमार झाका अनुसार टेण्डर प्रक्रिया सुरु भइसकेकोले आवश्यक प्रक्रिया पूरा गरि कामलाई अगाडी बढाइने छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top