न्यूर्योकसहितका अमेरिकाको पूर्वी क्षेत्रमा भीषण हिमपात

१९ माघ ७७, मंगलबार

२० माघ, एजेन्सी ।
अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

न्यूर्योकसहितका शहरमा हिमपातले प्रभावित भएका हुन् । हवाइ यातावात अवरुद्ध भएका छन् । कोरोना भाइरसविरुद्धको खोप अभियान पनि हिमपातले प्रभावित भएको छ ।

तीव्र रफ्तारमा रहने न्यूर्योक सिटीको जनजीवन स्थिर भएको छ । न्यूजर्सी, पेन्सिलभेनियासहितका क्षेत्रमा स्थानीय समय अनुसार सोमबार बेलुकासम्ममा ४८ सेन्टिमिटरसम्म हिउँ जमेको छ ।

यस्तै न्यूयोर्क सिटीमा ४३ सेन्टिमिटरसम्म हिउँ जमेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।

हिउँ आँधी न्यू इंग्ल्याण्ड तर्फ जाने अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ । हावाको गति ८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र त्यसले गर्दा हिउँ आँधी आउन सक्ने बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top