संञ्चार क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउन पहल गरिदिन मिडिया एलाइन्सको आग्रह

२१ माघ ७७, बिहीबार

२१ माघ, काठमाडौँ ।
मिडिया एलाइन्सले संचार क्षेत्रलाई अन्य उद्योग सरह मान्यता दिलाउने सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गरेको छ । बुधबार काठमाण्डौमा एलाइन्समा आवद्ध संचार उद्यमीहरुले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसंग भेट गर्दै संञ्चार क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउने बारे पहल गरिदिन आग्रह गरेका हुन् ।

एलाइन्सका अध्यक्ष भाष्करराज कर्णिकारले संचार क्षेत्रको भूमिका र महत्वलाई बुझि व्यवहार गर्न आग्रह गरे । संचारगृहलाई पत्रकार र पत्रकारिताको आँखाबाट मात्र हेर्दा एक पक्षीय हुने भन्दै अध्यक्ष कर्णिकारले मिडियामा पनि ठूलो लगानी हुने भएकोे उद्योग सरह व्यवहार गरिनुपर्ने बताए ।

मिडिया एलाइन्सका पदाधिकारीहरुले उद्योग वाणिज्य महासंघ र संचार उद्यमी बीचको सम्बन्ध परस्पर हित हुनेगरी विकास गर्न पनि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिडिया क्षेत्र पनि व्यवसाय र उद्योग नै भएको विषयमा महासंघ भित्र कुनै द्वविधा नरहेको स्पष्ट पारे । उनले यस क्षेत्रलाई जिम्मेवार उद्योग बनाउन महासंघले पहल गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

सो अवसरमा अध्यक्ष गोल्छाले मिडिया क्षेत्रको विषयलाई महासंघको भिजन पेपरमा समेट्ने विश्वास दिलाएका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top