×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक

२३ माघ २०७७

२३ माघ, काठमाडौं। राष्ट्रिय महिला लिग फुटबलको अन्तिम खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ । जसमा लिगो अन्तिम खेल एपीएफ र आर्मीबीच हुने तय छ ।

फागुन ७ गते दशरथ रंगशालमा एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । लिगको उपाधि जित्ने दाबेदार टोलीको रुपमा रहेका दुई टोली पहिलो चरणको खेलपछि पहिलो र दोस्रो स्थानमा छन् । पहिलो राउण्डमा एपीएफले आर्मीलाई २-० ले पराजित गरेको थियो ।

एपीएफले ६ खेलबाट १८ अंक जोड्दा आर्मीले समान खेलबाट १३ अंक जोडेको छ ।

७ टिम सहभागि लिगमा दोस्रो राउन्डको खेल शनिबारदेखि सुरु हुँदैछ । दोस्रो राउन्डको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदन्डगढी नगरपालिका उदयपुबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले पहिलो राउन्डमा चौदन्डगढीलाई १२-० ले पराजित गरेको थियो ।

यस्तै एन्फाले दोस्रो चरणको खेलको समय पनि थोरै परिवर्तन गरेको छ ।

एकै दिन दुई खेल हुँदा मध्याह्न १२ बजे र ३ बजे खेल हुनेछ । यस्तै एउटा मात्र खेल हुँदा दिउँसो २ बजे खेल सुरु हुनेछ ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top