महिला लिगः चन्द्रपुर नगरपालिकाद्वारा विराटनगर महानगर १–० ले पराजित

२५ माघ, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ ।

Advertisement

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतवार भएको पहिलो खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० ले हराएको हो । चन्द्रपुरकी रजनी थोकरले ७० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

चन्द्रपुरले सात खेलमा ६ अङ्क जोडेको छ । विराटनगरको सात खेलमा दश अङ्क छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top