×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

विराटनगरमा फागुन ५ गतेदेखि मारवाडी प्रीमियर लिग हुने

२५ माघ २०७७

२५ माघ, विराटनगर ।
नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा विराटनगरमा मारवाडी प्रीमियर लिगको आठौं संस्करण आयोजना हुने भएको छ । फागुन ५ गतेदेखि ८ गतेसम्म विराटनगर २ स्थित शंकरपुर मार्गमा मारवाडी समुदायका विभिन्न टिमहरुबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगिताको प्रवर्धनका निमित्त यही फागुन ४ गते दिउँसो ३ बजेदेखि अतिथि सदनबाट मोटरसाईकल र्याली समेत आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ । मारवाडी युवाहरुबीच खेलकुद प्रति अभिरुचि जगाई राख्न यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिइरहने मंचका प्रचम उपाध्यक्ष प्रदीप अग्रवालले जानकारी दिए ।

Advertisement
Advertisement

 

प्रतियोगितामा नेपाल अग्रवाल युवा मंचको केएसबी रोयल्स, महेश्वरी युवा मंचको प्रीमियर एलाभन विराटनगर, ओस्वाल युवा मंचको तर्फबाट महालक्ष्मी एलाभन, नेपाल मारवाडी ब्राह्मण युवा मंचबाट पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मंचको तर्फबाट सोनी रोयल्स गरी जम्मा ५ टिमहरु सहभागी हुँदैछन् । सहभागी टिमबीच १० वटा लिग म्याच खेलिनेछ र अंकको आधारमा फाइनल खेल शनिबार फागुन ८ गते विहान ११ बजे हुनेछ ।

प्रतियोगितामा विजयी टिमले ट्रफीका साथै नगद ४१ हजार रुपैयाँ पाउनेछन् र दोस्रो हुनेले ट्रफीसहित नगद १५ हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका “म्यान अफ दी म्याच” लाई ट्रफीका साथै २ हजार १ सयका दरले नगद पनि प्रदान गरिनेछ । म्यान अफ दि सिरिजलाई ट्रफीसहित ५ हजार १ सय रुपैयाँ दिइनेछ भने उत्कृष्ट बलर, ब्याट्स म्यान, बेस्ट इमर्जिङ प्लेयरलाई ट्रफीसहित ३ हजार १ सय रुपैयाँ पनि प्रदान गरिनेछ । त्यस्तै बेस्ट डिसिप्लिनड टिमलाई ट्रफीले सम्मान गरिनेछ ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top