२४ घण्टामा थप ७ संक्रमितको मृत्यु, थप १३० जनामा संक्रमण

२६ माघ, विराटनगर । नेपालमा आज थप १ सय ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ९४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ५५ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आज सात जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०४५ रहेको छ ।

देशभर आज सक्रिय संक्रमितको संख्या दिनँहु सवो घटिरहेको छ । आज १ हजार ७ सय ४४ जना सक्रिय अर्थात आइसोलेसमा रहँदा क्वारेन्टिनमा जम्मा ९२ जना मात्र छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top