मोरङमा लागुऔषधसहित चार जना पक्राउ

२५ जेठ ७५, शुक्रबार
Share this
688shares

विराटनगर,जेठ २५

Advertisement

मोरङको निमुवाबाट बिहिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट सुनसरी धरान–८ बस्ने प्रेमप्रसाद भट्टराई, धरान–७ बस्ने विशाल श्रेष्ठ र ईटहरी–१४ बस्ने अनिल सरदारलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले प्रेमप्रसाद र विशालको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन २०० पिस र डाइलेक्स डिसी २ बोतल तथा सरदारको साथबाट स्मास्प्रोक्सिवन प्लस ३२ पिस र नाइट्रोसन ४० पिस बरामद गरेको छ।

तीनै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय निमुवामा राखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top