×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

महिला लिग फुटबलमा एपिएफ र विराटनगरको जित

१ फाल्गुन २०७७

१ फागुन, काठमाडाैँ ।

सावित्रा भण्डारीले ह्याट्रिक सहित ५ गोल गरेपछि साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई शनिबार पनि कायम राखेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले वालिङ नगरापलिाकालाई ६–० ले हराउँदा सावित्राले ५ गोल गर्दा प्रिति राईले एक गोल गरिन् ।

Advertisement
Advertisement

अपराजित टोली एपिएफले मोफसल मध्येको बलियो टिम वालिङविरुद्ध सातौं मिनेटमा सावित्राको गोलबाट अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा २० औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गरेकी थिइन् । उनको ह्याट्रिक पछि एपिएफका इन्जुरी समयमा प्रितीले गोल गरेपछि पहिलो हाफमा एपीएफ ४–० ले अघि रहेको थियो । दोस्रो हाफमा एपीएफले थप दुई गोल थपेको थियो । खेलको ६४ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो थपेपछि इन्जुरी समयमा पाँचौ गोल गर्दै एपीएफलाई ६–० को सहज जित दिलाउन सफल भएकी थिइन् ।

स्पष्ट जित निकालेको एपिएफले यसँ सँगै जारी लिगमा लगातार नवौं जित निकालेको छ । लिग अन्तर्गत पहिलो लेगको खेलमा एपीएफले वालिङलाई ३–० ले हराएको थियो । जितसँगै एपीएफले तालिकामा ९ खेलमा २७ अंक जोडेको छ । एपिएफ शीर्ष स्थानमा छ । वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Advertisement

लिग अन्तर्गत शनिबारै सम्पन्न दिनको दोस्रो खेलमा तालिकामा अंकको खोजीमा रहेको चौदण्डीगढी विराटनगर महानगरपालिकासँग पराजित भएको छ । सुरुआती अग्रता लिएको चौदण्डीगढीले कायम राख्न नसक्दा विराटनगरले दोस्रो हाफमा जित निकालेको हो । चौदण्डीकी मनिता तामाङले आठौं मिनेटमा गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएकी थिइन । तर, खेलको १५ औं मिनेटमा पार्वती घलेले गोल गर्दै विराटनगरलाई १–१ गोलको बराबरीमा ल्याउँदा ८६ औं मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो गोल विराटनगरको जित सुनिश्चित गरेकी थिइन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top