वीरगञ्जबाट भारतमा डिजल चोरी, निकासी गर्न खोज्ने तीन जना ट्याङ्करसहित पक्राउ

२ फागुन ७७, सोमबार

काठमाडौँ । वीरगञ्जबाट भारतमा डिजल चोरी, निकासी गर्न खोज्ने तीन जना ट्याङ्करसहित पक्राउ परेका छन् ।

ना ७ ख १५ ११ नम्बरको ट्याङ्करबाट १३ सय लिटर डिजल भारततर्फ अवैध निकासी गर्न लागेको अवस्थामा वीरगञ्जको आईसीपी मूल गेट नजिकैबाट मकवानपुरका रामकृष्ण उप्रेती, अशोक पाख्रिन र पर्साका शम्भु महतोलाई प्रहरीले पक्राउ परेको हो । उनीहरुले भारततर्फ तेल चोरी गर्नका लागि विरगञ्जको श्वेता आयल ट्रेडर्सको ट्याङ्कर प्रयोग गरेका थिए ।

नेपालमा भन्दा भारतमा डिजलको मूल्य महँगो भएकाले चोरी, निकासी हुँदै आएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top