मोरङ सुन्दरहरैँचाबाट लागुऔषधसहित एक जना पक्राउ

८ फागुन ७७, आइतबार

९ फागुन, मोरङ । मोरङ सुन्दरहरैँचा नगरपालिका -५ खोक्सीका २८ बर्षीय बिकाश चौधरी लागुऔषध सहित पक्राउ परेका छन् ।

Advertisement

शनिबार दिउँसो ४ बजे सोही स्थानमा उनलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top