×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

९ फाल्गुन २०७७

आजका प्रमुख खबरहरुः

१.(यस्तै हो त ?)
नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको भनाई /अहिलेका नेताहरुलाई राजा हुने इच्छा जागेको टिप्पणी/संसद पुनस्र्थापना नुहने बार एसोसिएसनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलको दाबी ।

Advertisement
Advertisement

२.(अघि बढो अविश्वास)
सत्तारुढ नेकपा ओली समूहको बहिष्कारका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश/अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै फागुन २० गतेसम्मका लागि बैठक स्थगित ।

३.(अब बराबरी)
नेकपाको प्रचण्ड नेपाल पक्षले ५०/५० प्रतिशत हुने गरी संगठनात्मक संरचनालाई पूर्णता दिने गरी ९ बुँदे मापदण्ड तयार /साविक जुन पक्षबाट संगठन प्रमुख रिक्त भएका हुन् त्यही पक्षबाट पूर्ति गर्ने र पदाधिकारी राख्दा वरिष्ठता र क्षमतालाई हेरिने ।

४.(चर्चाको चुलो)
संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको आरोप/सामाजिक सञ्जाल निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजेको आरोप ।

५.(बाटो सत्ता कै हो)
नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाई /जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वाभाविक हुनसके पनि कांग्रेसको लागि नहुने उल्लेख ।

६.(बोले सिके)
करीब दुई तिहाई बहुमतको सरकारले काम गर्न दिईएन भनेर संसद विघटन गर्नु आफैंमा असामान्य घटना भएको सिके राउतको तर्क /जनताले चुनावमा सही व्यक्ति चयन गर्न नसक्दा नेपालको व्यवस्था फेरिए पनि अवस्था नफेरिने दाबी ।

७.(आधा आकाशको आवाज)
महिला हिंसा र बलात्कारको विरुद्धमा नेकपा दाहाल–नेपाल पक्षको अखिल नेपाल महिला संघको विरोध प्रदर्शन /महिला हिंसा बन्द गर्न, बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको व्यवस्था गर्न र महिला अधिकार सुनिश्चित गर्न माग ।

८.(भित्रियो खोप)
भारतसँग खरिद गरिएको २० लाख डोजमध्ये पहिलो चरणमा १० लाख डोज कोभिशिल्ड नेपाल आइपुग्यो /सरकारले फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने /शिक्षक र यातायातका चालक र सहचालकलाई पनि खोप लगाउने ।

९.(संक्रमणको सकस)
नेपालमा पछिल्लो २४ घण्टामा थपिए मात्र ८० जना कोरोना संक्रमित/आजै १२१ जना डिस्चार्ज /देशभर आज सक्रिय संक्रमित १ हजार ४ सय ९४ रहँदा मृतक २०६१ पुगे ।

१०.(चिकित्सकलाई सुविधा)
नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य मन्त्रालयद्वारा नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी/अब चिकित्सकले परामर्श शुल्क वाहेक अन्य सेवामा नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने ।

११.(गाँजाले अशान्त)
मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते/लुकाई राखिएको गाँजा प्रहरीले बरामद गरि नष्ट गरेको निहूँमा स्थानीद्वारा प्रहरी टोलीमाथि आक्रमण /प्रहरीद्वारा २ राउन्ड हवाई फायर ।

१२.(फेरिदै जलहरी)
पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु /क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मण आमन्त्रित /आगामी बुधबारसम्म हुने क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु ।

१३.(समृद्धिको सपना)
सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको उद्योगमन्त्री लेखराज भट्टको भनाइ /९ अर्बको लागतमा दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुने /सु्खी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने ।

१४.(काठ कुहिए)
संघीय सरकारले स्पष्ट निर्णय नगर्दा देशभरका वन पैदावार सदुपयोगमा समस्या /वनमा काठ कुहिने तर उपभोक्ताले काठको अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने वन उपभोक्ता महासंघको माग /यथाशिघ्र निर्णय नगरे आन्दोलन थाल्ने चेतावनी ।

र,

१५.(विश्व विशेष)
१६ ओटा चिनियाँ खोपलाई चीन सरकारले दियो परीक्षणको अनुमति /अमेरिकामा उड्दै गरेको विमानमा आगलागी हुँदा इञ्जिनको केही भाग जमिनमा झरे पनि विमान यात्रुसहित सकुशल अवतरण/फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top