गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९५ प्रतिशत काम सकियाे

९ फागुन ७७, सोमबार

९ फागुन, भैरहवा ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ ।

विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीन महिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल निर्माण कार्यमा हाल करिब ९५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले प्राविधिक उपकरण जडानको काम बाँकी छ ।

Advertisement

विदेशी दक्ष प्राविधिक जनशक्ति धमाधम आइरहेको र विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण करिब सबै आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेको र एक–दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदै गरेको तथा भारतबाट झन्डै १५ जना प्राविधिक जनशक्ति आउने भएकोले उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिने अधिकारीले जानकारी दिए ।

Advertisement

हाल विमानस्थलको सौन्दर्यीकरणका लागि साज सजावट तथा रङ रोगनको कार्य भइरहेको भए पनि विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम भने बाँकी रहेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top