×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026

सैन्य ‘कू’ विरुद्ध आज म्यानमारमा देशव्यापी आमहड्ताल

१० फाल्गुन २०७७

१० फागुन, एजेन्सी । कू मार्फत् सत्ता हत्याएको सेनाविरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले आज देशव्यापी आमहड्ताल आह्वान गरेका छन् ।

शनिबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरेका हुन्।

सडकभरि सुरक्षाकर्मी परिचालन गरेर एक वर्षभित्र नयाँ चुनाव गराउँछु भने पनि जुन्ता सरकारले नागरिकलाई आश्वस्त पार्न सकेको छैन ।

म्यानमारमा दुई हप्तादेखि लगातार प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनका क्रममा अहिलेसम्म तीन जना प्रदर्शनकारीको ज्यान गइसकेको छ भने एक जना प्रहरीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।

आजको आमहड्तालका क्रममा प्रदर्शनकारीहरूले नागरिकलाई काम बन्द गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

म्यानमारमा यसअघि नै सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर नागरिक अवज्ञा थालिसकेका छन्।

प्रदर्शनकारीले हड्ताल आह्वान गरेपछि सरकारी प्रसारण संस्था एमआरटिभीले हड्तालको मूल्य महंगो हुन सक्ने चेतावनी दिएको छ।

’प्रदर्शनकारीहरूले युवाहरूलाई झडपको अवस्थामा पु¥याउन उक्साइरहेका छन्, त्यसले धेरै मानिसको ज्यान जान सक्छ,’ एमआरटिभीमा प्रसारित वक्तव्यमा भनिएको छ।

म्यानमारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अहिलेसम्म अधिकारीहरूले एकदमै धेरै संयम अपनाइरहेको बताएको छ। केही पश्चिमा देशहरूले म्यानमारमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे दिएका टिप्पणीलाई उसले आन्तरिक मामिलामाथिको हस्तक्षेप भनेको छ।

अमेरिकालगायत मुलुकले म्यानमारमा फेब्रुअरी १ मा भएको सैनिक कूको विरोध गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले कूमा संलग्न सैन्य अधिकारीमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top